हेल्पलाइन सिज़ुओका शहर

【 विदेशी निवास को लागी बहुभाषी परामर्श सेवा】

बहुभाषी परामर्श सेवा

श्रम, चिकित्सा, कल्याण र शिक्षा, आदि को बारे मा कुनै पनि किसिमकोपरामर्श गर्न सक्नुहुन्छ।तपाइँको यससंग सम्बन्धि समस्याको बारेमा हाम्रो विदेशी स्टाफ संग तपाइँको मूल भाषा मा कुराकानी गर्न सक्नुहुन्छ।समय तालिकाको लागिकृपया तल जाँच गर्नुहोस्।

● फेसबुक (हेल्पलाइन सिज़ुओका शहर) 「यहाँ क्लिक गर्नुहोस्」

जापानी कर्मचारीहरु जो अंग्रेजीभाषा परामर्श गर्न सक्षम छन् आओइ र सिमिजु वडा कार्यालयमा सोमवार देखि शुक्रवार सम्म उपलब्ध छन्। स्पेनी र फ्रेन्चको लागी जापानी कर्मचारी सोमवार देखि शुक्रवार सम्म आओइ वडा कार्यालयमा उपलब्ध छन्।नेपाली भाषाको स्टाफ शुक्रवार मात्रउपलब्धहुनेछ।

 

●विदेशी कर्मचारीहरुको सूची 「 यहाँ क्लिक गर्नुहोस् 」