विदेशी भाषामा जानकारी(७ भाषाहरू) प्रदान गर्दैआएको तरिकामा परिवर्तनहरू
अहिलेसम्म, विदेशी भाषा जानकारी (अंग्रेजी, चिनियाँ, भियतनामी, फिलिपिनो, नेपाली, पोर्चुगिज, स्पेनिश भाषा) यो प्रत्येक महिनाको सुरुमा SAME वेबसाइटमा पोस्ट गरिएको थियो, तर अब देखि फेसबुकको “हेल्पलाइन शिजुओका सिटी” (Helpline Shizuoka City)मा आवश्यकता अनुसार जानकारी पोस्ट गरिनेछ। दैनिक जीवनको लागि उपयोगी जानकारी र आपतकालीन सूचनाहरू पोस्ट गरिनेछ, त्यसैले यसलाई नछुटाउनुहोस्! !